एलोरा अथवा एल्लोरा (मूल नाम वेरुल) एक पुरातात्विक स्थल हो , यो स्थल भारतको औरंगाबाद, महाराष्ट्रबाट ३० कि.मि. (१८.६ मील) को दूरिमा अवस्थित छ । यो स्थलाई राष्ट्रकूट वंश को शासकहरूले बनाएको थियो । अफ्नो स्मारक गुफाको लागि प्रसिद्ध, एलोरा युनेस्को द्वारा घोषित एक विश्व सम्पदा क्षेत्र हो ।[१]

एलोरा गुफाहरू
Ellora Caves
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कॄतिक: (i)(iii)(vi)
सन्दर्भb २४३
सूचीकृत१९८३ ( सत्र)

इतिहास सम्पादन गर्नुहोस्

सम्बन्धित तस्वीरहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अतुल्य भारत", इनक्रेडेबल इन्डिया, अन्तिम पहुँच २००७-६-२३  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्