एबेल पुरस्कार गणित एवं सो सम्बन्धित क्षेत्रमा वर्षेनि प्रदान गरिने विशिष्ट पुरस्कार हो | यसलाई यदाकदा गणितको नोबेल पुरस्कार" पनि भनिन्छ| नोबेल पुरस्कार कै प्रक्रिया अनुसार उत्ति नै रकम (१ मिलिएन अमेरिकि डलर) प्रदान गरिने यो पुरस्कार en:Norwegian Academy of Science and Lettersको सिफारिसमा नर्वेली गणितज्ञ en:Niels Henrik Abel(१८०२–१८२९)को स्मृतिमा प्रदान गरिन्छ ।|

  • २०११ : जोन विल्लार्ड मिल्नर (John Willard Milnor) : अमेरिकि संयुक्त राज्य अमेरिका गणितज्ञलाई टोपोलोजि,ज्यामिति र बीजगणितमा योगदानको लागि प्रदान गरिएको थियो ।
  • २०१२: आन्द्रे जेमेरेडि (Endre Szemerédi) : हगेंरी हङ्गेरी का गणित गणितज्ञ लाई (descrete mathematics) र यान्त्रिक गणितिय सिद्दान्तमा आधारभूत योगदानको लागि प्रदान गरिएको थियो ।

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्