एपीवान एचडी (अन्नपूर्ण मिडिया,AP1 TV) एउटा नेपाली टेलिभिजन च्यानल हो। जसको प्रधान कार्यालय काठमाडौ थापाथलीमा रहेको छ । यो च्यानल अन्नपूर्ण मिडिया नेटवर्क मार्फत ३१ मार्च २०१७ मा लन्च भएको थियो [१] यो नेपालको पहिलो एचडि च्यानल हो । यो च्यानले नेपालमा पहिलोपटक अन्तराष्ट्रिय फ्रेन्चाइज रियालीटि शो नेपाल आइडल भित्र्याएको छ । त्यस्तै डान्स रियालिटी शो बुगिवुगि पनि यो च्यानलले भित्र्याएको हो । एपिवानले आफ्नो स्थापनाकाल देखीनै अन्तराष्ट्रिय फेन्चाइज शो नेपाल भित्र्याएर र विभिन्न खेलका माध्यमबाट जनतालाई मनोरञ्जन पुर्याइरहेको छ । इपिएल, डिपिएल जस्ता खेलको प्रत्यक्ष प्रसारणको अधिकार एपिवानसगै रहेको छ । सत्य तथ्थ र निस्पक्ष समाचार र जनसरोकारका सामाजिक विषयलाई विशेष महत्त्वका साथ प्रसारण गर्दै आएको छ । यो च्यानल युट्युवमा सर्वाधिक हेरिने नेपाली टेभिजन च्यानल हो।

एपिवान एच डी
देशनेपाल
कार्यक्रम
भाषा(हरू)नेपाली
स्वामित्व
मालिकअन्नपूर्ण मिडिया नेटवर्क
कडीहरू
वेबसाइटआधिकारिक वेबसाइट


टिभि सो सम्पादन गर्नुहोस्

  • नेपाल आइडल
  • Boogie Woogie
  • तमसोमा ज्योतिर्गमय
  • एपि टकटाइम
  • प्रयास
  • सत्यपथ
  • एपि सेन्टर
  • Nepal minds
  • 10 to 5
  • Cine mag
  • Top 3
  • System check
  • Health and Wellness
  • Ko Bancha Crorepati
  • Music Diary
  • Live It Up

टिम सम्पादन गर्नुहोस्

  • लक्ष्मीप्रसाद पौडेल - प्रबन्धक निर्देशक
  • सुरेश पौडेल - निर्देशक
  • सम्भु गुरागाँर्इ - बजार निर्देशक
  • टिकाराम यात्री - समाचार प्रमुख

स्रोत सम्पादन गर्नुहोस्

  1. "The show begins: AP1 TV set to trigger shows from today", Annanote, अन्तिम पहुँच ३१ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ अप्रिल २०१७ मिति

बाह्य कडी सम्पादन गर्नुहोस्