एन्डोरा राष्ट्रिय फुटबल टोली

एन्डोरा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एन्डोराको प्रतिनिधित्व गर्दछ र यो एन्डोरा मा फुटबल को शासकीय निकाय एन्डोरार्न फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ ।

एन्डोरा
उपनाम(हरू)Tricolors (The Tricolours)
सङ्गठनAndorran Football Federation
(Federació Andorrana de Futbol)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकKoldo Álvarez
कप्तानIldefons Lima
सर्वाधिक उपस्थितिIldefons Lima (११५)
सर्वाधिक गोलकर्ताIldefons Lima (११)
गृह रङ्गशालाEstadi Nacional, Andorra la Vella
फिफा कोडAND
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३० Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता१२५ (सेप्टेम्बर २००५)
निम्न वरीयता२०६ (डिसेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
 एन्डोरा १–६ एस्टोनिया 
(Andorra la Vella, एन्डोरा; १३ नोभेम्बर १९९६)
ठूलो विजय
 एन्डोरा २–० बेलारुस 
(Aixovall, एन्डोरा; २६ अप्रिल २०००)
 एन्डोरा २–० अल्बानिया 
(Andorra la Vella, एन्डोरा; १७ अप्रिल २००२)
 सान मारिनो ०–२ एन्डोरा 
(Serravalle, सान मारिनो; २२ फेब्रुअरी २०१७)
ठूलो हार
 चेक गणतन्त्र ८–१ एन्डोरा 
(लिबेरेक, चेक गणतन्त्र;४ जून २००६)
 क्रोएसिया ७–० एन्डोरा 
(Zagreb, क्रोएसिया; ७ अक्टोबर २००६)

बर्दी बितरणकर्ता सम्पादन गर्नुहोस्

Kit provider Period
  रेसुच १९९६–२०००
  रिबुक २०००–२००४
  डायाडोरा २००४–२००६
  जोमा २००६–२००८
  एडिडास २००८–२०१८
  म्याक्रोन २०१८–२०२६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्