एकलौटी व्यवसाय (अङ्ग्रेजी: Sole Proprietorship) भन्नाले यस्तो व्यवसायिक संस्थालाई जनाउँदछ जसमा मात्र एक जनाको स्वामित्व हुन्छ र व्यवसाय सञ्चालन गर्ने गर्दछ । यसैकारण कानुनी हिसाबमा यस्तो फर्मको मालिक र व्यवसायमा कुनै भिन्नता गरिदैन वा एकै मानिने गरिन्छ । यस्तो फर्ममा मालिकले संस्थाको सम्पूर्ण कुरालाई प्रत्यक्ष नियन्त्रण राख्ने गर्दछ भने मालिकनै व्यवसायको सम्पूर्ण वित्तीय कारोबारको लागि जवाफदेयी हुन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्