उमेशकुमार तिलक यादव (मराठी: उमेश टिळक यादव, जन्म: २५ अक्टोबर १९८७) भारतीय क्रिकेट खेलाडी हुन्, वर्तमानमा उनी विदर्भबाट घरेलु क्रिकेट खेल्छन् । उनी दायाँ हाते तीब्र गतिका बलर हुन् । उनले सन् २००८ देखि नै घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी विदर्भबाट घरेलु क्रिकेट खेलेर टेस्ट क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलको सुरुवात सन् २०१० मा जिम्बाब्वेका विरुद्ध खेलेका थिए भने त्यही वर्ष उनले टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध खेलेका थिए ।[१][२]

उमेश यादव
यादव सन् २०१२ मा
व्यक्तिगत जानकारी
नामउमेशकुमार तिलक यादव
जन्म (1987-10-25) २५ अक्टोबर १९८७ (उमेर ३६)
नागपुर, महाराष्ट्र, भारत
उचाई५ फिट १० इन्च (१.७८ मी)
ब्याटिङदायाँ हाते
बलिङतीब्र बलर
भूमिकाबलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २७२)६ नोभेम्बर २०११ v वेस्ट इन्डिज
अन्तिम टेस्ट१५ नोभेम्बर २०१२ v इङ्ल्यान्ड
एदिअ पदार्पण (क्याप १८४)२८ मे २०१० v जिम्बाब्वे
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय११ जुन २०१३ v वेस्ट इन्डिज
Only T20I (cap ४२)७ अगस्ट २०१२ v श्रीलङ्का
घरेलु टोली जानकारी
वर्षटिम
२००९-२०११विदर्भ
२०११-२०१३दिल्ली डेयरडेभिल्स
२०१४-हाल सम्मकोलकाता नाइट राइडर्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआइ एफसी एलए
म्याच २८ ३५ ५६
कुल रन ३६ २७ २३२ १४६
ब्याटिङ औसत ६.०० १३.०० १०.५४ १४.६०
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर २१ ११* ३४ ३०
कुल बल १,४८५ १,२९२ ६,०१९ २,७०३
विकेट ३२ ३० ११९ ६६
बलिङ औसत ३२.५० ४३.६० २८.८५ ३९.१०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट उ/छै उ/छै
उत्कृष्ट बलिङ ५/९३ ३/३२ ७/७४ ५/२६
क्याच/स्टम्प २/- ३/– १६/– १२/–
स्रोत: क्रिकइन्फो, ५ जुन २०१४

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्