उपसेनानी (ब्रिटिस: /lɛfˈtɛnənt/ lef-TEN-ənt or अमेरिकी: /lˈtɛnənt/ loo-TEN-ənt[१] 'लेफ्टिनेन्ट') वा आम बोलिचालीमा लप्टन सशस्त्र बल, वारुणयन्त्र शाखा, प्रहरी र कयौं देशको सङ्घ र सङ्गठनको सबैभन्दा दोस्रो कनिष्ठ वा सबैभन्दा कनिष्ठ दर्जा हो।

लेफ्टिनेन्टको अर्थ विभिन्न सेनामा फरक फरक हुन्छ, तर प्रायजसो यसलाई वरिष्ठ (प्रथम लेफ्टिनेन्ट) र जुनियर (सेकेन्ड लेफ्टिनेन्ट र केही अवस्थामा तेस्रो लेफ्टिनेन्ट) पद क्रममा समेत विभाजित गरिएको हुन्छ। नौसेनामा यो प्राय क्याप्टेनको पद क्रमको बराबर हुन्छ। यो पदको उपयोग अग्निनियन्त्रक सेवा, आपातकालीन चिकित्सा सेवा, सुरक्षा सेवा र प्रहरी बलमा गर्ने गरिएको छ।

नेपाली सेना सम्पादन गर्नुहोस्

 
नेपाली सेनाको उपसेनानी पदको दर्जा चिह्न

नेपाली सेनामा उपसेनानी अधिकृत सरहको अधिकारी हुन्छन्।[२][३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Wells, John (३ अप्रिल २००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Pearson Longman, आइएसबिएन 978-1-4058-8118-0 
  2. "मर्यादाक्रममा सेनाको आपत्ति", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-३१ 
  3. "'लडाकू उपसेनानीबाट केही महिनामै कर्णेल'", बिबिसी नेपाली (नेपालीमा), २०१३-०४-२८, अन्तिम पहुँच २०२०-०८-३१