उत्तरगया गाउँपालिका' रसुवा जिल्लाको एक गाउँपालिका हो ।[२][३] यस गाउँपालिकामा साबिकको डाँडागाउँ, ठूलोगाउँ, हाकु गाविस वडा नं ८, ९ र लहरेपौवाको वडा नं ८ बाहेकका वडाहरू समावेस गरिएको छ ।

उत्तरगया गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
जिल्लारसुवा जिल्ला
स्थापनाफाल्गुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षमाधव अर्याल[१] (नेकपा (एमाले))
 • उपाध्यक्षचमेली गुरुङ (एमाले )[१]
 • प्रमुख प्रशासकीय अधिकृत- दिपकप्रसाद अधिकारी
क्षेत्रफल
 • जम्मा१०४.५१ किमी (४०.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,२५५
 • घनत्व७९/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११
वेबसाइटuttargayamun.gov.np

नामाकरण सम्पादन गर्नुहोस्

यस गाउँपालिका अन्तर्गत रहेको उत्तरगया धामको नामबाट यस पालिकाको नामाकरन भएको हो ।

आकर्षण सम्पादन गर्नुहोस्

यस गाउँपालिकामा पर्यटन र संस्कृति विकासका थुप्रै सम्भावनाहरू छन् ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

उत्तरगया गाउँपालिकाको क्षेत्रफल १०४.५१ वर्गकिलोमिटर रहेको छ । वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्