उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।

उत्तर दिशा उल्लेख भएको कम्पास

थप जानकारीका लागि यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

पूर्व, पश्चिम, दक्षिण



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्