उज्जैन भारतको मध्ये प्रदेशमा रहेको चर्चित राजधानी भएको स्थान हो । उज्जैन का राजा विक्रमादित्य इतिहास प्रसिद्ध राजा हुन् । यी राजाको राज्यमा नौ रत्नहरू प्रसिद्ध थिए । नौ रत्नमा कालिदास ,बेताल भट्ट पनि पर्ने गर्दछन । गुप्त राजा को राज्य मुकाम मानिने उज्जैन र पाटाली पुत्र पनि राज्य मुकाम भए का स्थानहरू हुन् । उज्जैन का रघुवंशी (सूर्यवंशी) राजा अयोध्याका वंशज थिए । यिनै राजाको प्रमुख शाखा कार्तिकेयपुरी तथा उत्तराखण्ड मा आएको थियो । उज्जैन का राजा न्याय का लागि भारत वर्षमा चर्चित मानिन्थे ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्