नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी 'इहि' गराउने प्रचलन छ। “इ” भनेको नेपाल भाषामा समय हो र “हि” भनेको रगत हो अर्थात रगत देखा पर्नु अगाडी गर्नु पर्ने संस्कार नै इहि संस्कार हो । इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी इहि गर्ने गर्ने बालिकाका बुवाले ईष्ट देवतासंग बिधिवत् रूपमा सम्बन्ध गास्ने काम गरेपछि यो इहि कार्य सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । । इहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

काठमाडौंमा आयोजित सामुहिक इहि

सती प्रथा उन्मुलन सम्पादन गर्नुहोस्

सती प्रथा उन्मुलन गर्नका लागि इहिको परम्परा आरम्भ भएको थियो।

चित्र दिर्घा सम्पादन गर्नुहोस्

<gallery> File:(इहि) 01.jpg|thumb|200px|right|भक्तपुरमा आयोजित सामुहिक इहि File:(इहि).jpg|thumb|200px|right|भक्तपुरमा आयोजित सामुहिक इहि


[१]


स्रोत सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=इहि&oldid=1008654" बाट अनुप्रेषित