इस्टोनिया राष्ट्रिय फुटबल टोली

इस्टोनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा इस्टोनियालाई प्रतिनिधित्व गर्ने फुटबल टिम हो। यो टिम इस्टोनियामा फुटबलका लागि प्रशासकीय निकाय इस्टोनिया फुटबल एसोसिएसन द्वारा नियन्त्रण गरिएको छ। इस्टोनिया तालिन, इस्टोनिया ए ली कोक एरीनामा आफ्नो गृह खेल खेल्दछ ।

इस्टोनिया
उपनाम(हरू)Sinisärgid (Blueshirts)
सङ्गठनइस्टोनिया फुटबल सङ्घ
(Eesti Jalgpalli Liit – EJL)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMartin Reim
कप्तानRagnar Klavan
सर्वाधिक उपस्थितिमर्टिन रेम (१५७)
सर्वाधिक गोलकर्ताAndres Oper (३८)
गृह रङ्गशालाA. Le Coq Arena
फिफा कोडEST
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९४ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता४७ (मार्च २०१२)
निम्न वरीयता१३७ (अक्टोबर ३००८)
पहिलो अन्तर्राष्ट्रिय
 फिनल्यान्ड ६–० एस्टोनिया 
(हेल्सिन्की, फिनल्यान्ड; १७ अक्टोबर १९२०)
ठूलो विजय
 एस्टोनिया ६–० लिथुआनिया 
(तालिन, इस्टोनिया; २६ जुलाई १९२८)
 जिब्राल्टार 0–6 एस्टोनिया 
(Faro/Loulé, पोर्चुगल; ७ अक्टोबर २०१७)
ठूलो हार
 फिनल्यान्ड १०–२ एस्टोनिया 
(हेल्सिन्की, फिनल्यान्ड; ११ अगस्ट १९२२)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्