प्रयागराज जिल्ला

(इलाहाबाद जिल्लाबाट अनुप्रेषित)

प्रयागराज जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो प्रयागराज मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो जिल्ला इलाहाबाद मण्डलको सदरमुकाम पनि हो।

प्रयागराज जिल्ला
उत्तर प्रदेशको नक्सामा प्रयागराज जिल्लाको अवस्थिति
उत्तर प्रदेशको नक्सामा प्रयागराज जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनप्रयागराज मण्डल
सदरमुकामप्रयागराज
तहसिल
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रप्रयागराज, फूलपुर
क्षेत्रफल
 • जम्मा५,४८२ किमी (२११७ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा५,९५४,३९१
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
सङ्ख्या
 • साक्षरता ७४.४१
 • लिङ्ग अनुपात९०१
मुख्य राजमार्गहरु NH 2
वेबसाइटआधिकारिक वेवसाईट