इन्धन भनेको यस्ता पदार्थ हुन् जसले अक्सिजनसँग प्रतिक्रिया गरी ताप उत्पन्न गर्छन्। इन्धन सँस्कृत शब्द इन्ध्बाट आएको हो जसको अर्थ "बल्नु" भन्ने हुन्छ । ठोस इन्धनमा कोइला, पीट, लिग्नाइट र काष्ठ पर्छन्। पेट्रोल, डिजलमटितेल तरल अवस्थामा पाइने इन्धन हन्।

इन्धन


प्रकार सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

मटितेल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्