इन्दिरा कृष्णमूर्ति नुई (जन्म: २८ अक्टोबर १९५५) वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् ।[२] संगै उनी न्यु योर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक पनि हुन् । यस बाहेक उनी अन्तराष्ट्रिय बचाव समिति, कैटलिस्ट[३], को बोर्ड र लिंकन प्रदर्शन कला केन्द्रको एक सदस्य हुन् । उनी एइसेन्होवेर फैलोशिपको न्यासी बोर्डको सदस्य पनि हुन् र वर्तमानमा यु एस-भारत व्यापार परिषदमा सभाध्यक्षको रूपमा आफ्नो सेवाहरू दि रहेकी छिन् ।

इन्दिरा नुई
दावोस, स्विटजरलैन्ड, जनवरी २०१० मा विश्व आर्थिक मंचको वार्षिक बैठकमा नुई
जन्म (1955-10-28) २८ अक्टोबर १९५५ (उमेर ६८)
मद्रास, तमिलनाडु, भारत
वासस्थानन्यु योर्क
नागरिकतासंयुक्त राज्य अमेरिका[१]
मातृ शिक्षाप्रतिष्ठानमद्रास क्रिश्चियन कालेज, इन्डियन इंस्टीटयूट आफ मैनेजमेन्ट कलकत्ता, येल स्कूल आफ प्रबन्धन
पेशाअध्यक्ष सह मुख्य कार्यकारी अधिकारी पेप्सिको
वेबसाइटPepsiCo

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

नुईको जन्म मद्रास (अब चेन्नई भनिन्छ), तमिलनाडुमा एक तामिल भाषी परिवारमा[४][५] भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The TIME 100 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२४ मिति
  2. "PepsiCo president Indra Nooyi elected to Yale Corporation", Yale Bulletin & Calendar, ३० अगस्त २००२, अन्तिम पहुँच ६ जुलाई २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१८ मिति
  3. "Board of Directors", Catalyst, अन्तिम पहुँच २००९-०७-०९ 
  4. "Personal side of Indra Nooyi", Timesofindia-economictimes, ७ फेब्रुअरी २००७, अन्तिम पहुँच २६ मे २०१५ 
  5. Zweigenhaft, Richard L.; Domhoff, G. William (२०११), The New CEOs: Women, African American, Latino, and Asian American Leaders of Fortune 500 Companies, Rowman & Littlefield Publishers, पृ: ६८, आइएसबिएन 9781442207677 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्