इङ्ल्यान्ड यू-१८ राष्ट्रिय फुटबल टिम

इझ्ल्यान्ड यू-१८ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने १८ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]

इङ्ल्यान्ड यू-१८
उपनाम(हरू)थ्री लायन्स
सङ्गठनइङ्ल्यान्ड फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकनिल
फिफा कोडENG
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
अज्ञात
ठूलो विजय
अज्ञात
ठूलो हार
अज्ञात
विश्वकप
उपस्थितिअज्ञात (पहिलो खेल अज्ञात)
उत्कृष्ट नतिजाअज्ञात
अज्ञात
उपस्थितिअज्ञात (पहिलो खेल अज्ञात)
उत्कृष्ट नतिजाअज्ञात

इतिहास सम्पादन गर्नुहोस्

यस टोलीले फिफा अन्तर्राष्ट्रिय युवा टुर्नामेन्टमा प्रतिस्पर्धा गर्छ र टोलीले अन्तर्राष्ट्रिय युवा टुर्नामेन्ट १९४८ को पहिलो प्रतियोगिता लगायत अरु पटक जित्न सफल भएको छ त्यसपछि प्रतियोगिताको नाम परिवर्तन भएपछि युरोपियन यू-१८ च्याम्पियनसिप भएपछि टोलिले पुन २ पटक प्रतियोगिता जितेको थियो ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "England U18s squad named for Limoges", The Football Association, ३१ अगस्ट २०१८, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्