आलम्पु दोलखा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यहाँ अधिकांस थामी जातीको बसोवास छ। यस गाविसमा एक मा.वि.र दुई प्राथमिक विद्यालय सञ्चालनमा छन्। यहाँका मानिसहरूको मुख्य पेसा कृषी र ढुङ्गा खानीबाट ढुङ्गा निकालेर बेच्नु हो ।

आलम्पु
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लादोलखा
जनसङ्ख्या
 (1991)
 • जम्मा३३९२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्