आर.एन.ए. कोषको साइटोप्लाज्म, न्युक्लिओलसक्रोमोजोममा पाइन्छ । आर.एन.ए. को पुरारूप राइबोन्युक्लिक एसिड हो जुन राइबोज सुगरमा हुन्छ । यो एउटा मात्र त्यान्द्राले बनेको हुन्छ । नाइट्रोजन बेसमा एडिसिन, गोनानोन, साइटोसिन र युरासिल हुन्छ । यसले प्रोटिन संश्लेषण गर्ने काम गर्दछ ।

आर एन ए

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्