आर्यन सिग्देल

अभिनेता

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको भुमिका बिग्रिएको राणा खानदानको छोरोको रूपमा थियो।

आर्यन सिग्देल
चलचित्र धुवाँको सुटिङमा आर्यन सिग्देल
जन्महरिश सिग्देल
(1984-08-05) अगस्ट ५, १९८४ (उमेर ३९)
धुन्चे, रसुवा जिल्ला, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेता
कार्यकाल२००७–हालसम्म
धर्महिन्दु
जीवनसाथीसपना भण्डारी

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

रामचन्द्र सिग्देल र सारदा सिग्देलको जेठो सन्तानका रूपमा हिन्दु पण्डितको घरमा सुर्खेत जिल्लाको गोठिकाडामा आर्यनको जन्म अगष्ट ५, १९८४ मा हरिश सिग्देलको रूपमा भएको थियो । सिग्देलको एउटा बहिनी योसोदा न्यौपाने अहिले अष्टे्लियामा छिन् । उनको परिवार पछि काठमान्डौको थानकोटमा बसाइ सरेको थियो। आर्यनले दिपेन्द्र पुलिस स्कुलबाट आफ्नो शिक्षा प्रारम्भ गरेका थिए भने एसएलसी चाहि मंगलदोय उच्च मा. वि. बाट उतिर्ण गरेका थिए। पछि उनी रत्न राज्य क्यापसमा बिजनेस पढन भर्ना भएका थिए तर उनले अभिनयको कक्षा लिन थाले पछि शिक्षा अपुरो नै रहन गयो।

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

उनको पहिलो मुख्य भूमिका रहेको चलचित्र किस्मत, बिपरित रेखा थापा हो। उनको दोस्रो अभिनय रहेको चलचित्र मौसम, जुन बोक्ष् ओफ्फिस मा औसत हिट भयो। २००९ मा उनको तेस्रो चलचित्र मेरो एउटा साथी छजारी भयो। यी चलचित्रको कारणले आर्यन सिग्देलको नाम नेपाल मा छायो। २०१० मा उनको चलचित्र हिफाजत, फिर्स्ट लभ ,द फ्लाश्बैक (फर्केर हेर्दा) सबैभन्दा ठूलो हिट पायो।

२०११० मा ६ ओटा चलचित्र जारी भयो। तीमध्ये २ चलचित्र कोहि मेरोबाँधी ले तेती राम्रो ब्यापार गरेनन् कसले चोर्यो मेरो मन ले बोक्ष् ओफ्फिसको सबै रेकोर्ड तोड्यो। यो फिल्ममा पनि आफू बिपरित रेखा थापासँग खेलेका थिए। आर्यन स्थानिय नाच क्ल्ब-त्रिकोण कलाकेन्द्रसँग आबद्द भइ कयौं कार्यक्रमहरूमा सहभागि पनि भए।त्यसपछि उनले सडक नाटकहरूमा पनि अभिनय गर्न थाले। सडक नाटक 'जनताको प्रजातन्त्र'मा मुख्य भुमिकामा गरेको अभिनयले उनलाई अभिनय क्षेत्रलाई पेशा बनाउन उत्प्रेरणा दियो। यो नाटक 'परिवर्तन नेपाल'ले आयोजना गरेको थियो, जहाँ आर्यन अभिनयकला सिक्दथे। त्यसपछि उनले कयौं म्युजिक भिडियो तथा टेलिभिजनमा पनि अभिनय गरे।

 
आर्यन सिग्देल कोहि मेरो चलचित्रको सुटिङमा

मेडिया क्षेत्रमा सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

आर्यनका चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका Notes
२००७ किस्मत राम
२००८ मौसम मानव उत्कृष्ठ अभिनेताको राष्ट्रिय अवार्ड
२००९ मेरो एउटा साथी छ जय उत्कृष्ठ अभिनेताको राष्ट्रिय अवार्ड
२०१० हिफाजत रक्की
२०१० फस्ट लभ आभाश
२०१० द फ्ल्यास ब्याक विकास
२०१० कोहि मेरो सुरी उत्कृष्ठ अभिनेता अवार्ड, दि सिने अवार्ड
२०१० बन्धि हरिश
२०१० कस्ले चोर्यो मेरो मन आदि उत्कृष्ठ अभिनेता अवार्ड, नेफ्टा अवार्ड
२०११ के यो माया हो राम
२०११ मेरो लभ स्टोरी आभाश
२०१२ आई एम सरी गौरव/युबराज
२०१२ के म तिम्रो साथी बन्न सक्छु अन्कित
२०१२ धुँवा: यो नशा अवी
२०१३ कलिउड सफल
२०१३ महशुस प्रेम
२०१३ दबाब जय
२०१३ लोफर ईन्स्पेक्टर सिग्देल
२०१३ मधुमाश प्रेम
२०१४ नोभेम्बर रेन आयुश सुपर हिट
२०१४ लज्जा
२०१४ नाइके
२०१४ माला
२०१४ अल्बिदा
२०१४ पुनर्जन्म
२०१४ आबेग
२०१४ साथी
२०१५ नाई न भन्नू ल ३
२०१६ क्लासिक
२०१६ होमवर्क

अवार्ड सम्पादन गर्नुहोस्

  • National Award for best Actor(Mausam)
  • National Award for best Actor (Mero Euta Saathi Chha)
  • Chhaya Chhabi Digital Cinema Award, Best Actor (Kasle Choryo Mero Man,२०११)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

■ जीवन लुईटेल

■ आयुस रिजाल