आर्यन नस्ल १९औँ शताब्दीको अन्तमा र २०औँ शताब्दीको मध्यमा प्रयोग भएको नस्लिय वर्ग हो जुन युरोप र पश्चिमी एसियाली जनतालाई वर्णन गर्दछ।[१] मूल भारोपेली भाषिकहरूका सन्तानहरूले ककेसियाली नस्लको एक विशिष्ट उपनस्ल बनाउँदछन् भन्ने सोचबाट आर्यन नस्लको अवधारणा आएको हो ।

१९औँ शताब्दीको शारीरिक मानवशास्त्र सम्पादन गर्नुहोस्

 
मेयर्स कन्भरसेसनलेक्सिकन अनुसार ककेसियाली नस्लको ३ विभाजन; आर्यन, हेमाइट र सेमाइट थिए । आर्यनलाई युरोपेली आर्यन र इन्डो-आर्यनमा विभाजन गरिएको थियो । इन्डो-आर्यनको अर्थ उक्त समयमा इन्डो-ईरानी हुनजान्छ ।

नाजी जर्मनीको आर्यन नस्लको उदाहरण सम्पादन गर्नुहोस्

नाजी जर्मन सरकारका नस्लिय विद्वान तथा पदाधिकारीहरूद्वारा दिइएको आर्यन नस्लको उदाहरणहरू:

सन्दर्भ सम्पादन गर्नुहोस्