पशुपति आर्यघाट बाग्मती किनारमा अवस्थित घाट हो। यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो ।worldvisitguide

आर्यघाट
पशुपतिनाथ मन्दिर आर्यघाट
प्राथमिक विवरण
स्थान:वनकाली, काठमाडौँ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाडौँ
देशनेपाल
निर्माताप्रताप मल्ल

चित्रहरु सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्