आरती हिन्दू उपासना को एउटा विधि हो । सामान्यतः पूजा को अन्तिम समयमा आराध्य भगवानको आरती गर्ने गरिन्छ ।

वाराणसीमा दशाश्वमेध घाटमा गंगा मैयाको आरती

विधि सम्पादन गर्नुहोस्

सामग्री को महत्त्व सम्पादन गर्नुहोस्

आरती को समयमा विभिन्न सामाग्रीहरूको प्रयोग गर्ने गरिन्छ | पूजा गर्दा कलश को मात्र प्रयोग नभएर अरु थुप्प्रै सामाग्रीहरूको प्रयोग गर्ने गरिन्छ | यी सामग्री प्रयोग गर्नुको पछाडी विभिन्न धार्मिक एबं बैज्ञानिक आधार रहेको मानिन्छ |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

आरती सङ्ग्रह वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-११ मिति Bhaktisansar.in

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्