आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागि हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ ।

फर्पिङ जलविद्युत आयोजना

अमेरिकाको आयोजना व्यवस्थापन संस्थाको परिभाषा अनुसार "आयोजना भनेकोे विभिन्न सीप र साधनको प्रतिबद्धता सहित निश्चित समय र लक्ष्य तोकिएको एकपटक सञ्चालन हुने प्रमुख कार्य हो । यो मानवीय तथा गैर मानवीय श्रोतको संयोजनमा पूर्व निश्चित लक्ष्य प्राप्त गर्ने एउटा अस्थायी सङ्गठन हो ।"[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Choudhary, Project Management, Tata McGrow-Hill Publishing Company Ltd.