आम निर्वाचन २०५६ नेपालमा भएको प्रजातान्त्रिक निर्वाचन हो।


निर्वाचनको नतिजा सम्पादन गर्नुहोस्

 
राजनीतिक दल मत सिट
संख्या % संख्या +/-
नेपाली काँग्रेस ३२,१४,०६८ ३७.२९ १११  २८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २७,२८,७२५ ३१.६६ ७१  १७
राष्ट्रीय प्रजातन्त्र पार्टी ८,९९,५११ १०.४४ ११  
नेपाल सद्भावना पार्टी २,७७,२३९ ३.२२  
राष्ट्रीय जनमोर्चा १,२१,३९४ १.४१  
संयुक्त जनमोर्चा नेपाल ७०,११९ ०.८१  
नेपाल मजदूर किसान पार्टी ४८,०१५ ०.५६  
नेकपा (मार्क्सवादी–लेनिनवादी) ५,६७,९८७ ६.५९  
राष्ट्रीय प्रजातन्त्र पार्टी (चन्द) २,९३,९५२ ३.४१  
अन्य १,६१,३३८ १.८६  
स्वतन्त्र २,३६,५४८ २.७४  
जम्मा ८६,१८,८९६ २०५

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्