आन्तरिक नियन्त्रण प्रणाली

आन्तरिक नियन्त्रण प्रणाली भन्नाले व्यवस्थापनले तयार गरी लागु गरेको यस्तो प्रक्रिया हो जसले सञ्चालन को प्रभावकारिता, वित्तीय प्रतिवेदनको विश्वसनीयता तथा ऐन, नियमको परिपालना भएको सम्बन्धमा व्यवस्थापनलाई व्यावहारिक आश्वासन दिन्छ ।

आन्तरिक नियन्त्रण प्रक्रिया सम्पादन गर्नुहोस्

आन्तरिक नियन्त्रण प्रणालीमा देहाय बमोजिमको अन्तरसम्बन्धित पाँच तत्वहरु पर्दछ ।

  • नियन्त्रित वातावरण
  • जोखिमको लेखाजोखा
  • नियन्त्रित कार्यविधी
  • सुचना तथा सञ्चार
  • अनुगमन

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्