आँखीभौं स्तनधारी आँखाको माथिल्लो डिलमा हुने छोटो रौंका रेखा हो। मानिसमा, आँखीभौंले अनुहारको अभिव्यक्ति मार्फत साङ्केतिक सम्वाद गर्ने तथा पसिना, पानी र अन्य मलबेलाई आँखामा खस्नबाट रोक्ने कार्य गर्छ।[१]

आँखीभौं
आँखीभौं तथा आँखा
विबरण
पहिचान
ल्याटिनsupercilium
चिकित्सा विषय शीर्षकहरूD005138
TAA15.2.07.023
A16.0.00.017
एनाटोमीको आधारभूत मोडेल54237
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्तो पो रहेछ आँखामा आँखीभौं हुनुको रहस्य", ratopati.com, रातोपाटी, अन्तिम पहुँच २३ जनवरी २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्