अस्ट्रालोइड नश्ल मानव नश्ल वर्गीकरणभित्र पर्दछ ।[१] यस नश्लका मानिसहरू अस्ट्रेलियादक्षिणपूर्व एसियामा पाइन्छन् । विशेषतः अस्ट्रेलियाको आदिवासी, श्रीलङ्काको भेड्डा जाति, भारत र नेपालको विभिन्न जातिहरू, दक्षिणपूर्व एसियाका विभिन्न जातिहरू हुन् ।[२]

अस्ट्रालोइड नश्लको वर्की कबिलाका पुरुष

ग्यालरी सम्पादन गर्नुहोस्

स्रोतहरू सम्पादन गर्नुहोस्