अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम

आल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम भारतको एउटा राजनीतिक दल हो। यो दल एमजी रामचंद्रनद्वारा १९७२ मा स्थापना गरिएको थियो। ऑप्स-ईपीएस दलको नेता हुन्।

२००४ संसदीय निर्वाचनमा दलले ८ ५४७ ०१४ मतहरू (२.२%) पायो। तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन।

सम्बन्धहरू सम्पादन गर्नुहोस्