अर्थोपोडा( अंंग्रेजी भाषा: Arthropoda|) एक मेरुदण्ड नभएको जीवहरूको फाइलम हो । यसमा पर्ने जीवहरूको जोर्नीदार खुट्टहरू हुन्छन। यिनिहरू मध्ये केही जमिनमा, केही पानीमा र केही हावामा रहन्छन्। यो जन्तु विज्ञानको सबैभन्दा बढी विविधता भएको फाइलम हो। यसमा पाँँच वटा सव-फाइलमहरू पर्छन् ती हुन्

१• क्रुस्टासिया(Crustacea)

२• मेरियापोडा(Meriapoda)

३• इन्सेक्ट्रा(Insectra)

४• एराक्निडा(Arachnida)