अर्डर अफ द स्टार अफ इन्डिया

सर्वोन्नत अर्डर अफ स्टार अफ इन्डिया एक बहादुरीको लागि दिइने सम्मान थियो । यसको स्थापना महारानी विक्टोरिया द्वारा १८६१ मा गरिएको थियो । यस सम्मान तीन प्रकारका थिए:

  1. नाइट ग्रान्ड कमान्डर (GCSI)
  2. नाइट कमान्डर (KCSI)
  3. कम्पैनियन (CSI)

भारतीय स्वतन्त्रता उपरांत यसलाई कहिल्यै पनि दिइएन ।