अर्जुन पुरस्कार भारतीय खेलाडीहरूका लागि दिइने एक पुरस्कार हो । यो पुरस्कार हरेक वर्ष खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शनी गर्ने जा योगदान गर्ने खेलाडीहरूलाई भारत सरकार द्वारा प्रदान गरिन्छ । यस पुरस्कारको स्थापन अथवा सुरुवात सन् १९६१बाट भएको थियो । यस पुरस्कार अन्तर्गत नगद पाँच लाख भारतीय रूपैयाँ, अर्जुनको काश्य प्रतसमा र प्रशंसा पत्र प्रदान गरिन्छ[१]

अर्जुन पुरस्कार
किसिमनागरिक
वर्गखेल (व्यक्तिगत)
स्थापना१९६१
पहिलो पटक प्रदान१९६१
अन्तिम पटक प्रदान२०१९
जम्मा पुरस्कृत७००
पुरस्कार प्रदानकर्ताभारत सरकार
नगद पुरस्कार ५००,०००
पुरस्कार क्रम
← राजीव गान्धी खेल रत्न

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "2013 Rajiv Gandhi Khel Ratna and Arjuna Awards", Press Information Bureau, Ministry of Youth Affairs & Sports, २२ अगस्ट २०१३, अन्तिम पहुँच २०१४-०८-०४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्