अरुण नदी

चीन (तिब्बत) र नेपालको नदी

अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीगंगा नदीको एक सहायक नदी हो। यो कोशी नदीको प्रमुख सहायक नदी मध्ये एक हो। सप्तकोशी नदी कोशी नदीको पानीको मुख्य श्रोत हो, कोशी नदी, कोशी बेसीको लागि पानीको प्रमुख श्रोत हो। नदी पूर्वी नेपालका किराँती लोककथाहरूमा महत्त्वपूर्ण रूपमा लिइएको छ।

अरुण
धनकुटाको लेगुवा गाविसबाट देखिएको अरुण नदी ।
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryनेपाल
Stateतिब्बत
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
त्रिबेणी घाट

नेपालमा कोशी कञ्चनजङ्घाको दक्षिणमा छ र यसका सात प्रमुख सहायक नदीहरू: सुनकोसी, तामा कोसी, दुध कोसी, इन्द्रावती, लिखू, अरुणतमोर हुन। यो प्रति सेकन्ड २५६४ क्यूबिक मीटरको औसत बहावमा बहन्छ। यो नदीमा रर्यफ्टिंग पनि गरिन्छ [१]। यस नदीबाट विद्युत उत्पादन गर्नको लागि जलविद्युत परियोजनाहरूको निर्माण पनि गरिएको छ भने केही निर्मनाधीन छन्[२]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Arun River Rafting", १५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१७ 
  2. "Arun III HEP", १५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्