अरवल जिल्ला भारतको बिहार प्रान्तको मगध प्रमण्डल अन्तर्गत एक नव निर्मित जिल्ला तथा शहर हो।

अरवल जिल्ला
बिहारको नक्सामा अरवल जिल्लाको अवस्थिति
बिहारको नक्सामा अरवल जिल्ला
देशभारत
राज्यबिहार
प्रशासनिक विभाजनमगध प्रमण्डल
सदरमुकामअरवल
सरकार
 • लोकसभा निर्वाचनक्षेत्रजनवाद
 • विधानसभा क्षेत्रअरवाल र कुर्था
क्षेत्रफल
 • जम्मा६३८ किमी (२४६ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा७००८४३
 • घनत्व११००/किमी (२८००/वर्ग माइल)
 • सहरी
५१८४९
सङ्ख्या
 • साक्षरता ६७.४४ %
 • लिङ्ग अनुपात९२८
मुख्य राजमार्गहरु NH 98, NH 110
वेबसाइटआधिकारिक वेवसाईट