अयन सूर्यको दिशाको आधारमा बनाइएको समय मापन एकाई हो। अयन २ प्रकारका हुन्छन्।

  • मकर सक्रांती देखि कर्कट सक्रांती सम्म सूर्य उत्तर दिशामा हुन्छ। यसैले उक्त समयलाई "उत्तरायण" भनिन्छ।
  • कर्कट सक्रांती देखि मकर सक्रांती सम्म सूर्य दक्षिण दिशा तर्फ हुन्छ यसैले उक्त समयलाई "दक्षिणायण" भनिन्छ।

हेर्नुहोस् सम्पादन गर्नुहोस्

ढाँचा:ऋतुहरू



"https://ne.wikipedia.org/w/index.php?title=अयन&oldid=849735" बाट अनुप्रेषित