अमेजन वर्षावन दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जङ्गल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जङ्गल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जङ्गलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनामफ्रेन्च गिआनामा पर्दछ।

अमेजन वर्षावन
अमेजन वर्षावन, ब्राजिलको मनाउस नजिक ।
डब्लुडब्लुएफले निर्धारण गरेको अमेजन वर्षावनको नक्सा. यसमा पहेलो घेराले अमेजन वर्षावनको सिमाना र कालो घेराले राष्ट्रहरूको सिमाना देखाउँछ।
स्थान
Countryब्राजिल
जलाधारका विशेषताहरू
नदी प्रणालीदक्षिण अमेरिका




सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्