अमान्डा पिट (अंग्रेजी :Amanda Peet) (जन्म :११ जनवरी १९७२) एक अमेरिकी चलचित्र अभिनेत्री हुन् जसले कयौं चलचित्र तथा टेलिभिजन टेलीचलचित्रमा काम गरेकी छन् ।[१] अमान्डा पिटले आफ्नो शिक्षा कोलम्बिया विश्वविद्यालयबाट पूर्ण गरेकी हुन् ।[२][३] उनको विभिन्न चलचित्रमा शसक्त भूमिकाले उनलाई प्रसिद्ध बनाएको छ ।[४]

अमान्डा पिट
अमान्डा पिट सन् २०१४ मा
जन्म (1972-01-11) ११ जनवरी १९७२ (उमेर ५२)
न्युयोर्क, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
मातृ शिक्षाप्रतिष्ठानकोलम्बिया विश्वविद्यालय
पेशाअभिनेत्री ,प्लेराइटर
कार्यकाल१९९५-वर्तमान
जीवनसाथीडेविड बेनिअफ
सन्तान

जीवनी सम्पादन गर्नुहोस्

पिटको जन्म न्युयोर्क सहरमा भएको हो । उनको बुवा एक सामाजिक कार्यकर्ता थिए ।[५][६] उनी सानै छदा उनको आमा बुवाबीच सम्बन्ध बिच्छेद भएको थियो ।[७]

सन्दर्भ समाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्