अभय मल्ल (मृत्यु १३१०) १३ औँ शताब्दीको उत्तरार्धमा नेपालको मल्ल का राजा थिए। उनको मृत्यु नेपालको इतिहासमा राम्ररी अभिलेख गरिएको छ, किनकि उनी वि.सं. १३१० को महाभूकम्पको क्रममा मरे जसले काठमाडौँ उपत्यकाको एक तिहाइ जनसंख्यालाई खतम पारे। राजाको भ्रमणका क्रममा नेपालको पश्चिम क्षेत्र कर्णाली नदि नजिकैको पहाडमा रहेको उनकै बङ्शले निर्माण गरेको देवलमा बास बसिरहेको बेलामा देवल भत्किएर मृत्यु भएको थियो । [१] उनले लक्ष्यहोम गरेका थिए। उनको शासनकालमा लेखिएका धेरै पुस्तकहरू उपलब्ध छन्। उनका छोरा जया देव र आनन्द देवले उनको मृत्यु पछि संयुक्त राज्य गरे।

उनको शासनकाल अरनिको सहितका टोली चीन गएका थिए।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Nepal Times वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२५ मिति, 1 Jan. 2004.