अब्राहम मास्लो

अमेरिकी मनोविद

अब्राहम हारोल्ड मास्लो (/ˈmæzl/; अप्रिल १, १९०८ – जुन ८, १९७०) अब्राहम मास्लो एक अमेरिकी मनोबैज्ञानिक थिए। उनले सन् १९४३ मा मानव आवश्यकताको सिद्धान्त प्रतिपादन गरेका थिए। उनका अनुसार मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् र एउटा आवश्यकता पुरा हुन साथ अर्को आवश्यकता स्वत: रूपमा आउँदछ। आवश्यकताको शृङ्खला हुन्छ र असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।

अब्राहम मास्लो
जन्मअब्राहम होराल्ड मास्लो
April 1, 1908
ब्रुक्लिन, न्यु योर्क सहर, न्यु योर्क, अमेरिका
मृत्युजुन ८, १९७०(1970-06-08) (उमेर ६२)
मेन्लो पार्क, क्यालिफोर्निया, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानविन्स्कसिन-म्याडिसन विश्वविद्यालय
चिनारीको कारणआवश्यकता शृङ्खला सिद्धान्त
जीवनसाथी
बर्था गुडम्यान मास्लो
(
वि १९२८; his death १९७०)
सन्तान
  • एन मास्लो
  • एलेन मास्लो
वैज्ञानिक करियर
क्षेत्रमनोविज्ञान
शिक्षाकर्नेल विश्वविद्यालय
ब्रुक्लिन कलेज
ब्रान्डिज विश्वविद्यालय
मास्लो द्वारा प्रतिपादित 'आवश्यकता पदानुक्रम' (Maslow's Hierarchy of Needs)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्