अबुल फजल इब्न मुबारक (१४ जनवरी,१५५१ - १२ अगस्त, १६०२ ) अकबरको दरबारीया थिए। उनले अकबरनामा अकबरको जीवन काललाई लिपिबद्ध गरेका छन। आइन-ए-अकबरी पनि रचेका थिए।

अकबरको दरबारको एक दृश्य, अकबरनामाको अनुसार।