अफ्रिकी राष्ट्र कप(फ्रान्सेली: Coupe d'Afrique des Nations) वा एएफसीएन अफ्रिकामा मुख्य अन्तर्राष्ट्रिय सङ्घ फुटबल प्रतियोगिता हो । यो हरेक दुई वर्षमा आयोजित हुन्छ, र यसका बिजेता फिफा कन्फेडेरेसन कपको लागि स्वचलित रूपमा छनोट हुन्छन् ।[१]भयो

अफ्रिकी राष्ट्र कप
स्थापना१० फेब्रुअरी १९५७; ६७ वर्ष पहिले (१९५७-०२-10)
क्षेत्रअफ्रिका (सिएएफ)
समूह सङ्ख्या२४ (२०१९ देखि)
वर्तमान विजेताक्यामेरूनक्यामेरून (५ औंं उपाधि)
सबैभन्दा सफल टोली इजिप्ट (७ औंं)
वेबसाइटआधिकारिक वेबसाइट
२०१९ अफ्रिकी राष्ट्र कप छनोट

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अफ्रिका राष्ट्र कप - कसरी सुरु भयो", BBC Sport (BBC), १४ डिसेम्बर २००१, अन्तिम पहुँच १३ फेब्रुअरी २०१२ 

बाह्य कडीहरु सम्पादन गर्नुहोस्