अफगानिस्तान राष्ट्रिय क्रिकेट टोली

अफगानिस्तान राष्ट्रिय क्रिकेट टिम अफगानिस्तानको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने क्रिकेट खेलाडीहरूको समूह हो।[१][२][३]

अफगानिस्तान
आइसिसी सदस्यता अवस्थाअफिलिएट (२००१)
सम्बद्ध (२०१३)
आइसिसी क्षेत्रएसिया
प्रशिक्षकभारत लालचन्द राजपुत
कप्तानअस्गर स्टानिकजाई (ओडिआई तथा टि२०आई
पहिलो अन्तर्राष्ट्रिय
नौसेहरा विरुद्ध १५ अक्टोबर २००१ पेशावर, पाकिस्तानमा
विश्वकप
उपस्थिति१ (पहिलो २०१५मा)
उत्कृष्ट नतिजासमूह चरण (२०१५)
वर्ल्ड ट्वान्टी२०
उपस्थिति४ (पहिलो २०१०मा)
उत्कृष्ट नतिजासुपर १० (२०१६)
२३ मार्च २०१५सम्म

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Encyclopedia of World Cricket by Roy Morgan, Sports books Publishing, Page 15
  2. Profile of Afghanistan at the ACC website
  3. "ICC team rankings", अन्तिम पहुँच १३ जुलाई २०१६