अप्रिल फुल प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा मनाइन्छ। नेपालीमा 'फुल'लाई "मूर्ख" भनिन्छ । मान्छेहरूलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रेल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

अप्रिल फुल
An "April Fool" hoax in Copenhagen, Denmark in 2001, featuring its new metro
वैकल्पिक नाममुर्खहरूको दिवस
प्रकारCultural, पश्चिमी सस्कृति
महत्त्वब्यवहारिक झुट
परिपालनहाँसीमजाक्
मितिअप्रिल १

सङ्क्षिप्त इतिहास सम्पादन गर्नुहोस्

पहिला पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो ! मानिसहरु जनवरी १ लाई होइन अप्रिल १ लाइ नै 'न्यु एअर इभ' मान्दथे । पछि केही बुज्रूकले आन्दोलन गरे र जनवरी लाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भयो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्