अन्तरलिङ्गी जनचेतना दिवस


हरेक वर्ष अक्टोबर २६ तारिखका दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य अन्तरलिङ्गी व्यक्तिहरू र तिनका अधिकार एवं स्थिति बारे जनचेतना फैलाई अन्तरलिङ्गी व्यक्तिहरू बारे सामाजिक बुझाई र स्वीकार्यतालाई व्यापक बनाउनु हो । [१] [२][३] [४] [५] [६] [७]

अन्तरलिङ्गी जनचेतना दिवस
अन्तरलिङ्गी गौरव झण्डा
अनुयायीविश्वव्यापी
महत्त्वअन्तरलिङ्गी व्यक्तिहरू सम्बन्धी जनचेतना फैलाउनका निम्ति
मितिअक्टोबर २६
आवृत्तिहरेक वर्ष

नेपालमा सम्पादन गर्नुहोस्

  • सन् २०२०मा क्याम्पेन फर चेन्ज राष्ट्रिय अन्तरलिङ्गी मागपत्र जारी गरी यो दिवस मनाइएको थियो । [८][९][१०][११]

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Intersex Day", Intersex Day Project। 
  2. "विजया दशमी, अन्तरलिङ्गी जनचेतना दिवस", हाम्रो पात्रो, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  3. "को हुन् अन्तरलिङ्गी? हालसम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी फेला", पूर्वाञ्चल दैनिक, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  4. "विजयादशमी साथै आज अन्तरलिङ्गी जनचेतना दिवस", समाचारपाटी, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  5. "अन्तरलिङ्गी जनचेतना दिवस", वीरगंज संजाल, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  6. "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", खबर नेटवर्क्स्, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  7. "अन्तरलिङ्गी जनचेतना दिवस- लैगिंक आधारमा भेदभाव कायमै", नागरिक अभियान, २०२०, मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित। 
  8. "राष्ट्रिय अन्तरलिङ्गी मागपत्र", क्याम्पेन फर चेन्ज। 
  9. "Intersex Demand Sheet - English", क्याम्पेन फर चेन्ज। 
  10. "National Intersex Demand Sheet in English", क्याम्पेन फर चेन्ज।  A seven-bullet demand sheet regarding gender identity recognition for intersex individuals and laws/policies concerning it.
  11. "राष्ट्रिय अन्तरलिङ्गि मागपत्र", क्याम्पेन फर चेन्ज।  अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र