अन्टार्क्टिक महासागर

महासागर

अन्टार्क्टिक महासागर वा दक्षिणी महासागर अन्टार्क्टिका महादेश वरीपरीको महासागर हो। यो महासागर प्रशान्त तथा आन्ध्र महासागर सँग जोडिएर पृथ्वीको दक्षिणी भागमा दक्षिणी ध्रुवको वरपर फैलिएको छ। त्यसकारण यस महादेशलाई दक्षिणी ध्रुवको महासागर पनि भनिन्छ। यो चौथो ठूलो महासागर हो। यसको क्षेत्रफल २,४४,००,००० वर्ग कि. मी.(७८,४८००० वर्ग माइल) रहेको छ। यसको औसत गहिराइ २४०० मीटर रहेको छ। सर्वाधिक गहिरो भाग साउथ स्यान्डविच टेञ्च ७२३६ मीटर रहेको छ।

The Southern Ocean, as delineated by the draft 4th edition of the International Hydrographic Organization's Limits of Oceans and Seas (2002).
A general delineation of the Antarctic Convergence, sometimes used by scientists as the demarcation of the Southern Ocean.