अनिवार्य मतदानको अर्थ कानून बमोजिम कुनै पनि निर्वाचनमा मतदातालाई आफ्नो मत दिन वा निर्वाचनमा मतदान केन्द्रमा उपस्थित हुनु अनिवार्य हुन्छ । यदि एक मान्य मतदाताले मतदान केन्द्रमा गएर भोट हाल्दैन भने उसलाई पहिले घोषणा गरेको सजायहरूको भागी बनाउन सकिन्छ।

वर्तमान समयमा २२ देशहरूमा अनिवार्य मतदानको व्यवस्था छ। धेरै देशहरूमा मतदााा नगरेमा दण्डको प्रावधान छ।

वर्तमान तथा पहिले प्रचलित देशहरू सम्पादन गर्नुहोस्

अगस्ट २०१३ अनुसार, २२ देशहरूमा अनिवार्य मतदान रहेको छ।[१] यी मध्ये , १० देशहरूमा (थप एक स्विस क्यान्टन र एक भारतीय राज्य) ले यसको व्यवस्था गरेका छन् । जनवरी २०२० को अनुसार, आर्थिक सहयोग तथा विकास सङ्गठन को ३६ सदस्य राष्ट्र मध्ये , ३ को मात्र अनिवार्य मतदान को व्यवस्था प्रचलनमा छ : अस्ट्रेलिया, बेल्जियम, लक्जमबर्ग । थप, ग्रीस, मेक्सिको र टर्की मा पनि सैद्धान्तिक अनिवार्य मतदान को व्यवस्था छ तर कार्यन्वयन मा छैन ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्

  1. World Factbook: Suffrage वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-०९ मिति at Central Intelligence Agency. Retrieved 16 August 2013