अतरङ्गी रे एक आगामी भारतीय प्रेमप्रसङ्गयुक्त नाटक चलचित्र हो जुन आनन्द एल रायद्वारा निर्देशित छ, जसमा अक्षय कुमारधनुषको साथ सारा अली खान दोहोरो भूमिकामा छिन्। चलचित्र स्टूडियो टी-सिरिज, कलर येलो प्रोडक्शन्स र केप अफ गुड फिल्म्स अन्तर्गत निर्माण गरिएको हो।[२] यो धनुषको तेस्रो हिन्दी चलचित्र हो,[३] र ३० जनवरी २०२० मा व्यापार विश्लेषक तरण आदर्शले घोषणा गरेका थिए जसले पहिलो लुक साझा गरेका थिए।[२] चलचित्र हिमांशु शर्माले लेखेका हुन्। इरशाद कामिलको गीतको साथ ए आर रहमानले सङ्गीत दिएका छन्।[४] प्रधान फोटोग्राफी ५ मार्च २०२० मा वाराणसीमा सुरु भएको थियो[५] र यो भ्यालेन्टाइन डे २०२१ मा सिनेमा विश्वव्यापी रिलीज हुने कार्यक्रम छ।[६] चलचित्रमा सारा अली खान बिहारकी एउटी केटीको भूमिकामा छिन्।[७]

अतरङ्गी रे
Atrangi Re
निर्देशकआनन्द एल राय
लेखकहिमांशु शर्मा
निर्माता
मुख्य कलाकार
छायाङ्कनपंकज कुमार
सम्पादनहेमल कोठारी
सङ्गीतए आर रहमान
वितरक
कम्पनीहरू
प्रदर्शन मिति
  • १४ फेब्रुअरी २०२१ (2021-02-14)[१]
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Akshay Kumar teams up with Sara Ali Khan & Dhanush for Atrangi Re; REVEALS he said yes to it in 10 minutes", PINKVILLA (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-३०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-३० मिति
  2. २.० २.१ "Akshay Kumar Signs Aanand L Rai's Musical 'Atrangi Re', to Share Screen Space with Sara Ali Khan and Dhanush", News18, अन्तिम पहुँच २०२०-०१-३० 
  3. "Sara Ali Khan to star with Akshay Kumar and Dhanush in Atrangi Re. Shooting starts on March 1", India Today (अङ्ग्रेजीमा), २०२०-०१-३०, अन्तिम पहुँच २०२०-०१-३० 
  4. "Akshay Kumar to have cameo appearance in Aanand L Rai's Atrangi Re, starring Sara Ali Khan and Dhanush- Entertainment News, Firstpost", Firstpost (अङ्ग्रेजीमा), २०२०-०१-३०, अन्तिम पहुँच २०२०-०१-३० 
  5. "Sara, Akshay, Dhanush's 'Atrangi Re' goes on floors!", ANI (en-USमा), २०२०-०३-०५, अन्तिम पहुँच २०२०-०३-०५ 
  6. "'Atrangi re': Sara Ali Khan pens a heartfelt note for the makers; says 'I can’t believe my luck' - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०१-३० 
  7. https://www.indiatoday.in/movies/bollywood/story/atrangi-re-sara-ali-khan-to-romance-both-akshay-kumar-and-dhanush-in-anand-l-rai-film-1648209-2020-02-20

बाह्य कडीहरू सम्पादन गर्नुहोस्