अंग्रेजी भाषा का शब्दहरू मिलाई उपयुक्त वाक्य निर्माण गर्न बनाइएका नियमहरूलाई नै अंग्रेजी व्याकरण भनिन्छ।व्याकरणले नै भाषालाई पुर्ण बनाउने गर्दछ।

व्याकरण भित्र सम्पादन गर्नुहोस्

व्याकरण भित्रका प्रमुख ८ पक्षहरू जसले एउटा वाक्यलाई पुर्णता दिएर अर्थपुर्ण बनाउछन।

  1. noun (संज्ञा)
  2. pronoun (सर्वनाम)
  3. adjective (विशेषण)
  4. verb (क्रिया)
  5. adverb (क्रिया विशेषण)
  6. preposition (नामयोगी)
  7. conjunction (संयोजक)
  8. interjection (विस्मक)

एउटा आधारभुत शब्दको संरचना

subject (कर्ता) + verb (क्रिया) + object (वस्तु)

noun (संज्ञा) सम्पादन गर्नुहोस्

Noun (संज्ञा) कुनै पनि व्याक्ति (person), वस्तु (thing) वा स्थान (place) को बारेमा बताउने शब्द हो।

व्याक्तिवाचक नाम
(proper noun)
जातिवाचक नाम
(generic noun)
द्रव्यवाचक नाम
(material noun)
समुहवाचक नाम
(collective noun)
भाववाचकनाम
(abstract noun)
  • राम (Rām)
  • आकाश (the sky)
  • पोखरा (Pokharā)
  • तिहार (Tihār)
  • अन्नपुर्ण (Annapurna)
  • पृथ्वी (Earth)
  • मनकामना (Manakāmanā)
  • नदी (river)
  • बिरालो (cat)
  • घर (house)
  • चरा (bird)
  • हिमाल (mountain)
  • खरायो (rabbit)
  • नारिवल (coconut)
  • सुन (gold)
  • पानी (water)
  • चामल (rice)
  • हावा (air)
  • माटो (dirt)
  • बालुवा (sand)
  • फलाम (iron)
  • चाँदी (silver)
  • जनता (people)
  • परिवार (family)
  • झुप्पो (bunch)
  • मुठो (bundle)
  • समिति (committee)
  • थुप्रो (pile)
  • सभा (assembly)
  • बथान (flock/herd)
  • भीड (crowd)
  • माया (love)
  • यौवन (puberty)
  • धैर्य (patience)
  • न्याय (justice)
  • शिक्षा (knowledge)
  • वीरता (bravery)
  • गन्ध (smell)
  • हिंसा (violence)
  • घटना (event)
  • मुर्ख्याइँ (stupidity)


सङ्खेय नाम
(countable noun)
असङ्खेय नाम
(uncountable noun)
  • मानिस (man)
  • फुल (flower)
  • नदी (river)
  • हिमाल (mountain)
  • चरा (bird)
  • घर (house)
  • वर्ग (class)
  • बाघ (tiger)
  • सुख (happiness)
  • चिनी (sugar)
  • पानी (water)
  • करुणा (compassion)
  • इच्छा (will)
  • माया (love)
  • बानी (habit)
  • दूध (milk)

pronouns (सर्वनाम) सम्पादन गर्नुहोस्

Pronouns (सर्वनाम) कुनै पनि noun (संज्ञा) को सट्टा प्रयोग हुने शब्द हो।जस्तै :
I (म) We (हामी / हामीहरू)

व्याक्तिवाचक सर्वनाम (personal pronouns) सम्पादन गर्नुहोस्

तालिका : I

(व्याक्तिवाचक सर्वनाम) personal pronouns
person (सर्वनाम) number (वचन) case (कारक)
subjective (कर्ता कारक) objective (कर्म कारक) possessive I (सम्बन्ध कारक १) possessive II (सम्बन्ध कारक २)
first person (प्रथम पुरूष) singular (एकवचन) I (म/मैले) me (मलाई) my (मेरो) mine (मेरो)
plural (बहुवचन) we (हामी/हामीले) us (हामीलाई) our (हाम्रो) ours (हाम्रो)
second person (द्वीतीय पुरूष) singular (एकवचन) you (तिमी/तिमीले) you (तिमीलाई) your (तिम्रो) yours (तिम्रो)
plural (वहुवचन)
third person (तृतीय पुरूष) singular (एकवचन) he (उ/उसले) him (उसलाई) his (उसको) his (उसको)
she (उनी/उनले) her (उनलाई) her (उनको) hers (उनको)
it (यो/यसले) it (यसलाई) its (यसको) its (यसको)
plural (वहुवचन) they (तिनीहरू/तिनीहरूले) them (तिनीहरूलाई) their (तिनीहरूको) theirs (तिनीहरूको)


तालिका : II

(व्याक्तिवाचक सर्वनाम) personal pronouns
case (कारक) singular (एकवचन) plural (बहुवचन)
masculine (पुलिङ्ग) feminine (स्त्रीलिङ्ग) neuter (नपुंसकलिङ्ग) any gender (सबै लिङ्ग)
subjective (कर्ता कारक) he (उ/उसले) she (उनी/उनले) it (यो/यसले) they (तिनीहरू/तिनीहरूले)
objective (कर्म कारक) him (उसलाई) her (उनलाई) it (यसलाई) them (तिनीहरूलाई)
possessive (सम्बन्ध कारक) his (उसको) her/hers (उनको) its (यसको) their/theirs (तिनीहरूको)

निजवाचक सर्वनाम (reflexive pronouns) सम्पादन गर्नुहोस्

संयुक्त व्याक्तिवाचक सर्वनाम
कर्ता सर्वनाम
(subject pronouns)
निजवाचक सर्वनाम
(reflexive pronouns)
I (singular) myself (singular)
we (plural) ourselves (हामी आफै)
you (singular) yourself (तिमी आफै)
you (plural) yourselves (तिमीहरू आफै)
he (singular) himself (उ आफै)
she (singular) herself (उनी आफै)
it (singular) itself (यो आफै)
they (plural) themselves (तिनीहरू आफै)

निश्चयवाचक सर्वनाम (demonstrative pronouns) सम्पादन गर्नुहोस्

  • this ( यो)
  • that (त्यो)
  • these (यी)
  • those (ती)
  • such (यस्तो/यस्ता)

अनिश्चयवाचक सर्वनाम (indefinite pronouns) सम्पादन गर्नुहोस्

  • some (केही)
  • any (कुनै)
  • few (केही)
  • many (धेरै)
  • none (कोही होइन)
  • one (कुनै एक)
 somebody (कोही) nobody (कोही होइन)
 anybody (जोसुकै) everybody (प्रत्यक)
 noone (कोही होइन)

प्रत्येकवाचक सर्वनाम (distributive pronouns) सम्पादन गर्नुहोस्

each (प्रत्येक) either (कि त)
neither (न त कोही)

परस्परवाचक सर्वनाम (reciprocal pronouns) सम्पादन गर्नुहोस्

each other (एक अर्कोमा)
one another ( एक आपसमा)

सम्बन्धवाचक सर्वनाम (relative pronouns) सम्पादन गर्नुहोस्

who (जो) whom (जसलाई)
which (जुन)  whose (जसको)
that (जो) but (तर) as (जस्तो)

प्रश्नवाचक सर्वनाम (interrogative pronouns) सम्पादन गर्नुहोस्

who (को ) whom (कसलाई)
whose (कसको) which (कुन)
what (के)

adjective (विशेषण) सम्पादन गर्नुहोस्

adjective (विशेषण) ले noun र pronoun को अर्थ अझ स्पष्ट गर्दछ।

विशेषणको तुलना (Comparasion) सम्पादन गर्नुहोस्

1) Positive degree (सामान्य तह) एउटा व्याक्ति, वस्तु र स्थानको बारेमा विशेषता थप्ने, जस्तै :

Ram is tall
(राम अग्लो छ)
Nepal is beautiful
(नेपाल सुन्दर छ)


2) Comparative degree (तुलनात्मक तह) दुइटा व्याक्ति ,वस्तु र स्थानको तुलना गर्ने, जस्तै :

China is bigger than India.
(चीन भारत भन्दा ठुलो छ)
Pokhara is more beautiful than Dhangadhi.
(पोखरा धनगभी भन्दा सुन्दर छ)


3) Superlative degree (उच्चतम तह) दुइ भन्दा धेरै व्याक्ति, वस्तु र स्थानको तुलना गर्ने, जस्तै :

China is the most populous country in the world.
(चीन संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश हो)
Everest is the highest mountain in the world.
(सगरमाथा संसारकै सबभन्दा अग्लो शिखर हो)


irregular adjective (अनियमित विशेषण)
positive comparative superlative
bad worse worst
good better best
far farther/further farthest/furthermost
in inner innermost
much more most
little less least

verb (क्रिया) सम्पादन गर्नुहोस्

अङ्ग्रेजी व्याकरणमा verb (क्रिया) दुइ किसिमका छन 1) मुख्य क्रिया (main verb) 2) सहायक क्रिया (auxiliary verb)

मुख्य क्रिया (main verb) सम्पादन गर्नुहोस्

कर्ताले गरेको काम लाई नै मुख्य क्रिया (main verb) भनिन्छ।काम गरेको समय (tense) को आधारमा क्रिया प्रयोग गरिने भएकोले अङ्ग्रेजी व्याकरणमा यसका ५ वटा रूप हुन्छन। मुख्य क्रिया नियमित (V2 र V3 मा ed थपिने) र अनियमित (V2 र V3 मा ed नभएका) गरी २ किसिमका छन।

irregular verbs (अनियमित क्रिया)
V1
(infinitive verb)
V2
(past tense)
V3
(past participle)
V4
(present participle)
V5
(singular verb)
be (हुनु) was/were (भयो) been (भएको) being (हुदै) is (छ)
bite (टोक्नु) bit (टोक्यो) bitten (टोकेको) biting (टोक्दै) bites (टोक्छ)
cut (काट्नु) cut (काट्यो) cut (काटेको) cutting (काट्दै) cuts (काट्छ)
drink (पिउनु) drank (पियो) drunk (पिएको) drinking (पिउदै) drinks (पिउछ)
feel (महसुस हुनु) felt (महसुस गर्यो) felt (महसुस गरेको) feeling (महसुस गर्दै) feels (महसुस गर्छ)
know (जान्नु) knew (जान्यो) known (जानेको) knowing (जान्दै) knows (जान्छ)
ring (बजाउनु) rang (बजायो) rung (बजाएको) ringing (बजाउदै) rings (बजाउछ)


नियमित क्रिया (regular verb)

regular verb (नियमित क्रिया)
V1
(infinitive verb)
V2
(past tense)
V3
(past participle)
V4
(present participle)
V5
(singular verb)
boil (उम्लनु) boiled (उम्लियो) boiled (उम्लिएको) boiling (उम्लिदै) boils (उम्लन्छ)
dry (सुकाउनु) dried (सुकायो) dried (सुकाएको) drying (सुकाउदै) dries (सुकाउछ)
cry (रुनु) cried (रोयो) cried (रोएको) crying (रुदै) cries (रुन्छ)
dance (नाच्नु) danced (नाच्यो) danced (नाचेको) dancing (नाच्दै) dances (नाच्छ)
play (खेल्नु) played (कखेल्यो) played (खेलेको) playing (खेल्दै) plays (खेल्छ)
learn (सिक्नु) learned (सिक्यो) learned (सिकेको) learning (सिक्दै) learns (सिक्छ)
bathe (नुहाउनु) bathed (नुहायो) bathed (नुहाएको) bathing (नुहाउदै) bathes (नुहाउछ)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्