अगस्त्य वाअगस्ति हिन्दु धर्मका सप्तऋषि मध्ये एक ऋषि हुन् । उनी मित्रावरुण तथा उर्वशीका छोरा हुन् तसर्थ यीनलाइ मैत्रावरुणि समेत भनिन्छ । उनकी पत्नी लोपामुद्रा एक राजकुमारी थिइन् । हिन्दू धर्मको धार्मिक मान्यता अनुसार अगस्त्य गोत्रका गोत्र पर्वर्तक मानिने यी ऋषि निकै खन्चुवा पनि थिए । अगस्त्य ऋषिले सागरलाई अञ्जुलीमा राखेर पिएका थिए ।[१]

अगस्ति
तामिलஅகத்தியர்
संबद्धऋषि, सप्तऋषि
पत्नीलोपामुद्रा

इलवल र वातापी असुर सम्पादन गर्नुहोस्

एक पटक अगस्त्य ऋषिले इलवल नाम गरेका एक अत्याचारी असुर राजाकहाँ गएर दान लिने विचार गरे। इलवल र वतापी दुवै असुर दाजुभाइ थिए। उनीहरू ब्राह्मणहरूलाई मन पराउँदैनथे। ती दिनमा ब्राह्मण हरू मांसाहारीव्थिए।यसबाट फाइदा उठाएर इलवल ब्राह्मणहरूलाई निम्ता दिन्थे र आफ्नो भाइ

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. महाभारत वन पर्व

बाह्य कडीहरू सम्पादन गर्नुहोस्