"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''{{PAGENAME}}''' [[बारा जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो।
 
{{stub}}
 
{{बारा जिल्लाका गाविसहरू}}
 
'''अमलेखगंज''' मध्य नेपालको [[नारायणी अञ्चल]]को [[बारा जिल्ला]]मा पर्ने एक ऐतिहासीक ठांउ हो । राणा प्रधानमन्त्री चन्द्र समसेर ले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछी यो ठांउ को नाम अमलेखगंज रहन गएको हो । त्यस भन्दा अगाडी यस ठांउको नाम भिक्षाखोरी रहेको थियो । नेपालको पहिलो रेल्वे लाइनको अन्तीम जंकसन पनि अमलेख गंज नै हो । हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ ।
 
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित