"पुलाचौर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८६:
 
==अवेचौर==
अवेचौर बेनी नगरपालीका ५ मा पर्ने एक सानो गाँउँ हो, जहाँ जम्मा ११ वटा घर रहेका छन् । जसको उत्तरमा पुरुण्डी पूर्वमा नेपाने दक्षीणमा पिपलबोट र पस्चिम मा भिरमूनी रहेका छन् ।अपुष्ट कथनका अनुसार ढोलठानबाट राजपरिवार सवारी हुँदा डोली अड्याएर बास बस्ने गरेको हुँदा अडेचौर भनीयो, जुन कालान्तरमा अपभ्रंस भएर अवेचौर भन्न थालीयो !
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पुलाचौर" बाट अनुप्रेषित